मिथिला नगरपालिका वाड न:-१० विशेषज्ञ सहितको एकदिने स्वास्थ्य शिविर सम्पन्न ।
मिथिला नगरपालिका वाड न:-१० विशेषज्ञ सहितको एकदिने स्वास्थ्य शिविर सम्पन्न ।
मिथिला नगरपालिका वाड न:-१० र जानकी मेडिकल कॉलेज शिक्षण अस्पताल , रमदैया, धनुषाको संयुक्त सहकार्यमा ,श्री राष्ट्रिय मा वि ,लालगढ़मा आज विशेषज्ञ सहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता मिथिला नगरपालिका वाड न:-१० का अध्यक्ष श्री सबिन थापा ले गर्नु भएको थियो भने, मिथिला नगरपालिका वाड न:-१० तथा जानकी मेडिकल कॉलेज तथा शिक्षण अस्पताल रमदैया, धनुषा र का सम्पूर्ण मेडिकल टीम को उपस्थितमा रहेको थियो ।
उक्त शिविरमा निम्न अनुसारको सेवा सुविधाहरू प्रदान गरिएको थियो !
औषधि :-
1.जनरल फिजिसियन
2. पेट, छाती, मुडु, मृगौला
३. शल्यक्रिया; – शल्यक्रिया र क्यान्सर सम्बन्धित
४. बाल रोग विभाग
५. महिला र प्रसूति विज्ञान
६. हाड जोर्नी र औषधि विभाग
७. नाक, कान र घाँटी विभाग
८.अल्सर रोग विभाग
9. आँखा विभाग
10. दन्त चिकित्सा विभाग
11. मानसिक रोग विभाग
१२। रगत परीक्षण
१३। एक्स-रे
१4। अल्ट्रासाउन्ड (USG)
15. इको